डेंगुका कारण २१ जनाको मृत्यु, साढे १७ हजार बढी संक्रमित

नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २१ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन महिनायता २१ जनाको ज्यान भएको हो । ७५ जिल्लामा डेंगु फैलँदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा १२ हजार ९४७ जना डेंगु संक्रमित भएका छन् । यस्तै, लुम्बिनी … Continue reading डेंगुका कारण २१ जनाको मृत्यु, साढे १७ हजार बढी संक्रमित